गायिका समिक्षा अधिकारी लेख्छिन्- ‘हरेस नखा जिन्दगी !’

नयाँ पोस्ट
नयाँ पोस्ट २० जेष्ठ २०७९, शुक्रबार
पढ्न लाग्ने समय 0 मिनेट
Aa

गायिका समीक्षा अधिकारीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा गम्भीर भनाइसँगै मार्मिक भावना पोस्ट गरेकी छन् ।

गायिका अधिकारीले लेखेकी छन्, ‘युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ता उस्तै हुन्, जो आफैमा अधुरो रहन्छन् ।’ साथै, उनले अन्तिममा लेखेकी छन्, ‘हरेस नखा जिन्दगी ’

फेसबुक पोस्टस्

प्रतिक्रिया दिनुहोस्