एकिकृत समाजवादीले विजयी जनप्रतिनिधीहरुलाई प्रशिक्षण दिने

नयाँ पोस्ट
नयाँ पोस्ट २२ जेष्ठ २०७९, आईतवार
पढ्न लाग्ने समय 0 मिनेट
Aa

नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ। काठमाडौंमा आयोजित पार्टीको सचिवालय बैठकले असार ४ र ५ गते प्रशिक्षण कार्यक्रम राख्ने निर्णय गरेको हो।

पार्टीका उपमहासचिव गंगालाल तुलाधरले दुई दिने प्रशिक्षण कार्यक्रम काठमाडौंमा आयोजना हुनेछ। प्रशिक्षणमा स्थानीय तहका मेयररउपमेयर, अध्यक्षरउपाध्यक्ष र वडाध्यक्षहरुलाई बोलाइएको उपमहासचिव तुलाधारले बताए।

प्रतिक्रिया दिनुहोस्