अर्थमन्त्रीकाे राजीनामा मागेका समाचारमा सत्यता छैन – प्रचण्ड

नयाँ पोस्ट
नयाँ पोस्ट ३० जेष्ठ २०७९, सोमबार
पढ्न लाग्ने समय 0 मिनेट
Aa
sf7df8f}F, @* df3 M ;/sf/n] u/]sf] k|ltlglw;efsf] lj36gsf] lj/f]wdf g]skf -k|r08–g]kfn_ 4f/f sf7df8f}Fdf cfof]lht lj/f]w ;efnfO{ ;Daf]wg ub}{ cWoIf k'iksdn bfxfn k|r08 . t:jL/M k|bLk/fh jGt, /f;;

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको भनेर चलाइएको हल्ला ‘नियोजित र षड्यन्त्रपूर्वक’ ढङ्गले आएको बताएका छन् । साथै अध्यक्ष प्रचण्डले अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति समेत नरहेको प्रस्ट पारे ।

केही अनलाइन सञ्चारमाध्यमले अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई आइतबार खुमलटारमै बोलाएर ‘राजीनामा मागेका’ समाचारहरू सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्