रोपाइँमा व्यस्त राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन (फोटो)

नयाँ पोस्ट
नयाँ पोस्ट १९ असार २०७९, आईतवार
पढ्न लाग्ने समय 1 मिनेट
Aa

झापाको हल्दिबारी १, आफ्नै घर पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन कृषि कर्ममा व्यस्त भएका छन्। अध्यक्ष लिङ्देन फुर्सद मिलाएर कृषिका काममा व्यस्त रहने गरेका छन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरमा खेत खन्ने, रोप्ने र मल राख्नेसम्म काम गरेको देखिन्छ।

‘भुई नबिर्सने अभ्यासमा’ भन्दै उनले धान राेपाइका तस्विरहरु समाजिक सञ्जालमा राखेका छन् ।

सामान्यतया अन्य नेपाली नेताहरुले चुनावमा भाेट माग्ने बेलामा बाहेक यसरी खेतबारीमा काम गरेकाे देखिदैन् ।

प्रतिक्रिया दिनुहोस्