सेन्ट लरेन्स कलेजकी अञ्जली थापाले जितिन ‘मिस प्लस टु’ को उपाधी

नयाँ पोस्ट
नयाँ पोस्ट २२ श्रावण २०७९, आईतवार
पढ्न लाग्ने समय 0 मिनेट
Aa

साउन २२, काठमाडौं ।
काठमाडौंको चावाहिलमा रहेको सेन्ट लरेन्स कलेजकी अञ्जली थापाले ‘मिस प्लस टु’ को उपाधी हात पारेकी छिन् ।
काठमाडौैंमा भएको सो प्रतियोगितामा उनले सो उपाधी हात पारेकी हुन् । उनी सेन्ट लरेन्स कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । सो उपाधी जित्न सफल भएकोमा उनलाई कलेज परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्