भदौं ८, काठमाडौं ।
शंखरापुर वडा नंबर १ नाङ्लेभारेमा वडाध्यक्ष बेदनारायण दंगालको नेतृत्वमा जनश्रमदानबाट सडक मर्मत गरिएको छ । बुधबार लाँकुरीबोट–चाँपाबोट सडक खण्डमा बर्षातबाट बिग्रिएको स्थानहरुमा सडक मर्मत गरिएको हो । गाडि पल्टिने अवस्थामा पुगेको सडक मर्मतका लागि वडाध्यक्ष दंगालको नेतृत्वमा १२ जनाले सडक मर्मतको काम गरेको स्थानीय कृष्णप्रसाद दंगालले जानकारी दिए ।
यस्तै आँउदो शनिवार वडा नंबर १ मा बृहत बृक्षारोपण कार्यक्रम राखिएको उनको भनाई छ ।
हेर्नुहोस तस्बिरहरु :






प्रतिक्रिया दिनुहोस्