काठमाडौंको शंखरापुर नगरपालिकाले लगानी सम्मेलन गर्ने योजना बनाएको छ । कसरी र केका लागि लगानी सम्मेलन गर्न लागिएको हो ? भिडियोमा हेर्नुहोस नगरप्रमुख रमेश नापित, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालको भनाई :
Removed from reading list
Undo
प्रतिक्रिया दिनुहोस्