Image description

मुख्य तीन राजनीतिक दलहरूबीच संसद सुचारू गर्ने विषयमा सहमति भएकाे छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा अाईतबार बसेकाे बैठकले साे सहमति गरेकाे हाे ।