Image description

हसमोना मिडिया हाउसको आयोजनामा भैरहेको Hashmonah Singing  Star 2023 को Online Audition 
पार गर्दै Top 80  प्रतियोगीहरु Quarter Final Round मा प्रवेश गर्न सफल भएका छन् l  Top 80 मा पर्न सफल प्रतियोगीहरुको नामावली यसप्रकार छन् l     

१. बन्दना लिम्बु, समालबुङ्ग  शान्तिधारा मण्डली, इलाम २. दानियल राई, होसंना ब्याप्टिस्ट चर्च खोटाङ ३. अश्मिता परियार, मछेगाउँ एसेम्बली  चर्च, किर्तिपुर ४. बिशाल थापा, अल्फा ओमेगा चर्च,  बुटवल 


५. एस्तर कुलुङ राई, होसन्ना स्वतन्त्र मण्डली, संखुवासभा ६. प्रयास लिम्बु, न्यु लाइफ गोस्पल चर्च, पाँचथर ७. मनिषा राई, उपदेश चर्च, ललितपुर ८. अनिल राई, बाक्सिला ब्यप्टिस्ट चर्च, खोटाङ 


९. अनुस्का थोकर, NIM  ज्ञानेश्वर चर्च, काठमाडौँ १०. अजय बि.क, बेथेल इभान्जिकल चर्च, डार्जिलिङ ११. रिया सुनार, नयाँ करार मण्डली, गोकर्ण काठमाडौँ १२. प्रतिक गुरुङ, एल्सदाई चर्च, डार्जिलिङ 


१३. सुमी थामी, नेपाल ट्रिनिटी चर्च, पुल्चोक, ललितपुर १४. दुमन खड्का, इम्मनुएल चर्च, बाङ्गे, सुनसरी १५. सुस्मा रसाइली, इसाई प्रभुको मण्डली, मोरङ १६. रुपेश राई, समर्पण मण्डली, गोकर्णेश्वर १७. शहिरा थापा, शालोम AOG चर्च, ललितपुर १८. छबि परियार, अगापे ब्यप्टिस्ट चर्च, काकरभिट्टा, मेची १९. सारा प्रजा, राइज फेलोशिप चर्च, रानिबू, ललिपुर २०, अमित परियार, ज्ञानेश्वर चर्च, अनामनगर, काठमाडौँ 
२१. निर्मला गदाल, गथेरिङ चर्च, खुमलटार, ललितपुर २२. दिपक तामाङ, बेरिया मण्डली, पर्सा २३. आशिष अहामी, हिमालय पेण्टिकोस्टल चर्च, इटहरी , सुनसरी २४. संदेश राई, पबित्र चर्च, इलाम 


२५. इजु राई, चिप्लुंग ब्यप्टिस्ट चर्च, खोटाङ २६. प्रविन राई, पबित्र चर्च, कटारी, उदयपुर २७. सचिन राई, आरोहन चर्च, ओखल्ढुङ्गा २८. संदेश लामा, इम्मानुएल मण्डली, भक्तपुर २९. रोशन  राई, यादय क्रिस्टियन  चर्च, धरान, सुनसरी ३०. मनोज ताम्राकार, आशिष महिमा चर्च, डडेल्धुरा, ३१. सद्रक राई, दोर्पा बेथानी प्रार्थना भवन, खोटाङ ३२. क्षितिज उरभ, BIC  चर्च, बिराटनगर ३३. प्रदिप बसेल, चिर्पा चर्च, पोखरा ३४. दिपेन श्रेष्ठ, आरोहन चर्च, ओखल्ढुङ्गा ३५. अबिगैल लावती रावत, प्रभात मण्डली, बिराटनगर ३६. तेजेन्द्र सुनार, इम्मानुएल चर्च, कैलाली ३७. आरोन राई, पेन्टीकोस्टल चर्च, सिक्किम ३८. सुनिता BC , क्वाइनोनिया थानकोट मण्डली, नागढुङ्गा, काठमाडौँ ३९. बिशाल मगर, ग्लोरियस चर्च, मोरङ ४०. राजेश गहतराज,न्यु ग्रीनल्याण्ड चर्च, जोरपाटी ४१. बिनिता बस्याल, होसन्ना चर्च, जोरपाटी, काठमाडौँ ४२. जेम्स कुलुङ, अदन बगैचा मण्डली, संखुवासभा ४३. अबिनास तामाङ, क्रुसको संदेश मण्डली, धादिङ ४४. प्रसिका तामाङ,  कवाइनोनिय थानकोट मण्डली, नागढुङ्गा, काठमाडौँ ४५. बेन्जामिन परियार, आत्मिक परिवर्तन मण्डली, बसुन्धरा, काठमाडौँ ४६. किरण राई, स्वतन्त्र पेण्टिकोस्टल मण्डली, बसुन्धरा, काठमाडौँ  ४७. कबिर दास, इभाञ्जिकल आशिष चर्च, फ़ुटुङ ललितपुर ४८. जय बयलकोटी, शान्ति मिलन चर्च, बाँके ४९. दिनेश भुसाल, अण्टिओच ख्रिस्टिय मण्डली, काभ्रे ५०. मिलन लावती, ज्योति मण्डली, पांचथर ५१. कृष्ण सुनुवार, डिभाइन बप्टिस्ट चर्च, ललितपुर ५२. मिलन राई, जिजस होप चर्च, खोटाङ ५३. सन्दिप मोर्तेल, स्यल्भेसन चर्च, इटहरी ५४. ग्रहण ब सिंह, सिलोआम चर्च, टोखा, काठमाडौँ ५५. सुरेश जीमी, न्यु लाइफ अपस्टोलिक चर्च, संखुवासभा ५६. रुबेन रामपाल, आशिस चर्च, दमक, मोरंग ५७. यादव कोलि, आराधना  फेल्लोशिप  चर्च, धनगढी ५८. समुएल कार्की, इम्मानुएल एक्लेसिया  चर्च, टिकापुर, कैलाली ५९, देव कुमार मिजार, रोफेचा लाइफ गिभिङ चर्च, काभ्रे ६०. लाल बहादुर सुनार, सिलोआम चर्च, जुम्ला ६१. मन घले, जर्नी फेलोशिप, ललितपुर 


६२. दिमिक गुरुङ, क्राइस्ट हौरभ मण्डली, ललितपुर ६३. जुनम लेप्चा, एबेनेजर चर्च, चिस्याङ, सिक्किम ६४. मिलन खपांगी, ग्रेस क्रिस्टियन चर्च, बर्दिबास, मोहत्तरी ६५. प्रेम सपटी, वान वे चर्च, नुवाकोट 


६६. प्रविन तिरुवा, छिओबो सेल्फ सपोर्टिङ्ग  चर्च, कालिमपोङ ६७. राम थापा, इभान्जेलिकल ब्यप्टिस्ट चर्च, सिक्किम ६८.पाउल सरद, पेण्टिकोस्टल चर्च, भुटान बोर्डर, दार्जीलिङ ६९. जोन राई, होसन्ना चर्च, दार्जीलिङ ७०. एजिकियल सिलाल, अभालोन पेण्टिकोस्टल चर्च, सिक्किम ७१. जोन साउदेन, न्यु लाइफ फेलोशिप चर्च, सिक्किम ७२. बिजय बिक, एसेम्बली चर्च, पुनर्बास, कंचनपुर ७३. निमा तामाङ, न्यु लाइफ ग्रीनल्याण्ड चर्च, जोरपाटी ७४, कौसल राई, बेथसालोम मनोहरा चर्च, भक्तपुर ७५. जीवन चाम्लिङ राई, NTRC  मण्डली, उदयपुर ७६. स्टेफेन गुरुङ, हिमालयन पेन्तिकोस्टल चर्च, दार्जीलिङ ७७. राजु सुनार, मिज्पा चर्च, रानिबू, ललिपुर ७८. आमोस लामा, नम्रता चर्च, भंगाल काठमाडौँ ७९, राजकुमार, आराधना चर्च, कैलाली ८०. अजित सुब्बा, हेब्रोन चर्च, उर्लाबारी मोरङ 


अहिले भैरहेको Quarter Final Round मा Top 80 प्रतियोगीहरुले Karaoke मा गाएर प्रतिस्पर्धा गर्दैछन l Quarter Final Round बाट Qualified Top 10 प्रतियोगीहरुले Semi-Final र Finale को लागि २०८० बैशाख १ गते, काठमाडौँमा आएर प्रतिस्पर्धा गर्दैछन l यस गायन प्रतियोगितामा प्रथम हुनेले नगद पुरस्कार रु. १,५०,०००/-  द्वितीयले रु. १,००,०००/-  र तृतीयले रु. ५०,०००/- प्राप्त गर्नेछन l प्रतियोगीहरु जुन Level का Singer छन, तर HASHMONAH SINGING STAR 2023 ले Extra Level को Singer बनाउने उदेश्यको साथ Hashmonah Singing Star 2023
को लागि अलिक कडाईका साथ नियमहरु बनाएको छ l