Image description

हसमोना मिडिया हाउसको आयोजनामा भैरहेको Hashmonah Singing  Star 2023 को Quarter Final Raound पार गर्दै Top 15 प्रतियोगीहरु Semi-Final Round मा प्रवेश गर्न सफल भएका छन् l  Top 15 मा पर्न सफल प्रतियोगीहरुको नामावली यसप्रकार छन् l     

१. बन्दना लिम्बु, समालबुङ्ग  शान्तिधारा मण्डली, इलाम २. अश्मिता परियार, मछेगाउँ एसेम्बली  चर्च, किर्तिपुर ३. बिशाल थापा, अल्फा ओमेगा चर्च,  बुटवल ४. एस्तर कुलुङ राई, होसन्ना स्वतन्त्र मण्डली, संखुवासभा ५. अमित परियार, ज्ञानेश्वर चर्च, अनामनगर, काठमाडौँ ६. निर्मला गदाल, गथेरिङ चर्च, खुमलटार, ललितपुर ७. आशिष अहामी, हिमालय पेण्टिकोस्टल चर्च, इटहरी, सुनसरी ८. प्रविन राई, पबित्र चर्च, कटारी, उदयपुर ९. अबिगैल लावती रावत, प्रभात मण्डली, बिराटनगर १०. आरोन राई, पेन्टीकोस्टल चर्च, सिक्किम ११. रुबेन रामपाल, आशिस चर्च, दमक, मोरंग १२. यादव कोलि, आराधना  फेल्लोशिप  चर्च, धनगढी १३. प्रविन तिरुवा, छिओबो सेल्फ सपोर्टिङ्ग चर्च, कालिमपोङ १४. राम थापा, इभान्जेलिकल ब्यप्टिस्ट चर्च, सिक्किम १५. रोशन  राई, यादय क्रिस्टियन  चर्च, धरान, सुनसरी

अब Qualified Top 10 प्रतियोगीहरुले Semi-Final र Finale को लागि २०८० बैशाख १ गते, काठमाडौँमा आएर प्रतिस्पर्धा गर्दैछन l यस गायन प्रतियोगितामा प्रथम हुनेले नगद पुरस्कार रु. १,५०,०००/-  द्वितीयले रु. १,००,०००/-  र तृतीयले रु. ५०,०००/- प्राप्त गर्नेछन l प्रतियोगीहरु जुन Level का Singer छन, तर HASHMONAH SINGING STAR 2023 ले Extra Level को Singer बनाउने, Singer मात्र होइन एक Profesional Performer पनि बनाउने        उदेश्यको साथ अलिक कडाईका साथ नियमहरु बनाएको छ l