Image description

बिद्यार्थी भर्ना अभियान २०८१ का अवसरका सामुदायिक विद्यालयमा बिद्यार्थी भर्ना गर्न शंखरापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष वेदनारायण दंगालले आग्रह गरेका छन् । 
नयाँ शैक्षिक सत्र सुरु हुन लागे लगतै एक सूचना प्रकाशन गर्दै वडाध्यक्ष दंगालले वडा नं १ का सामाजिक, राजनीतिक व्यक्ति, सरकारी सेवा तथा संघ संस्थामा आवद्ध रहेका व्यक्ति, जनप्रतिनिधी, सर्वसाधारण तथा विद्धान वर्गका बाबु नानीहरुलाई पठन पाठनका लागि आफुलाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेका छन् । 
समुदायमा स्थापना भएका विद्यालय सुधार कार्यमा सहयोग गर्न उनको अनुरोध छ । 

हेर्नुहोस सूचना :